तेस्रो वार्षिक साधारणसभा सम्पन्न

यस कम्पनीको मिति २०७३/०८/२८ का दिन, कम्पनीको तेस्रो वार्षिक साधारणसभा, इन्द्रेणी व्याङक्यूट बानेश्वर काठमाडौमा सम्पन्न भएको कुरा हाम्रा शेयर होल्डरलाई जानकारी गराउन चाहान्छौं । साथै सो साधारण सभामा कुल शेयर सदस्यमध्ये यस सभामा ७५.१% शेयर सदस्यहरुको स्वयं उपस्थित भइ पेश भएको प्रस्ताव सर्वसम्मतिमा पारित भयो साथै गोरक्षहाइड्रोपावर प्राइभेट लिमिटेड कम्पनीलाई[...]

Quick Contact