वाग्मती अञ्चलको धादिङ जिल्लामा अबस्थित आँखुखोलामा पहिचान भई गोरक्ष हाइड्रोपावर प्रा.ली द्धारा प्रवद्र्धन गर्न लागिएको २५.४ मेगावाट क्षमताको सुपरआँखु खोला जलविद्युत आयोजनाबाट उत्पादन हुने विद्युत शक्ति विक्रि सम्झौता गर्ने प्रयोजनका लागि प्रवद्र्धक कम्पनीको तर्फबाट नेपाल विद्युत प्राधिकरणमा आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन सहित विधिवत निवेदन गरिएको थियो ,नेपाल विद्युत प्राधिकरणबाट सो सम्वन्धमा प्राविधिक मुल्यांकन समेत भैसकेको छ । आयोजनाबाट उत्पादन हुने विद्युत उर्जा आयोजनाको Power House देखि नेपाल विद्युत प्राधिकरणको प्रस्तावित १३२ के.भि. त्रिशुली ३ वि. हवसम्म १३२ के.भि.को प्रसारण लाइन निर्माण गरि सो त्रिशुली ३ वि हवमा जडान गरि उत्पादित विद्युत नेपाल विद्युत प्राधिकरणलाई विक्रि गरिने छ ।
यस प्रयोजनको लागि नेपाल विद्युत प्राधिकरण विद्युत व्यापार विभागमा इनर्जी टेबल Lock out गरी नेपाल विद्युत प्राधिकरणले तोकेको विद्युत खरिद बिक्रि सम्झौताको शुल्क आवश्यक शुल्क रु ३६०,००० ने.वि.प्रा. को केन्द्रिय भुक्तानी महाशाखाको धरौटी खाता नं K-44650-c मा जम्मा गरी विद्युत खरिद विक्रि सम्झौताको कारवाहि अघि बढाइसकिएको छ ।
-
पूर्वाधार निर्माणकार्य सुरु
gorakshya hydropower, , Gorakshya, 0
यस गोरक्ष हाइड्रोपावरवाट निर्माणकार्य सुरु गरिएको सुपर आँखुखोला जलविद्युत आयोजना २५.४ मेगावाटको प्रवेशमार्ग निर्माणकार्य सुरु गरिएको छ । प्रोजेक्टको...
-
DUNDURE BRIDGE
gorakshya hydropower, , Gorakshya, 0
Dundure Bridge is a bottle neck for not only super Aankhu Khola Hydro Power project but all other projects...
-
ग्रीड सम्वन्धि
gorakshya hydropower, , Gorakshya, 0
प्रबर्धक गोरक्ष हाइड्रोपावर प्रा.ली बाट प्रबर्धन् गरिएको धादिङ जिल्लामा अवस्थित आँखुखोलामा पहिचान गरिएको २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला ज.वि.आ.को...
-
प्रारम्भिक वातावरणीय परिक्षण(IEE) प्रतिवेदन स्वीकृत सम्बन्धमा
gorakshya hydropower, , Gorakshya, 0
यस गोरक्ष हाइड्रोपावर प्रा.लि. ले प्रवद्र्धन गरेको सुपर आँखुखोला जलविद्युत आयोजना (२५.४ मे.वा.) को प्रारम्भिक वातावरणीय परिक्षण (IEE) प्रतिवेदन...
-
तेस्रो वार्षिक साधारणसभा सम्पन्न
gorakshya hydropower, , Gorakshya, 0
यस कम्पनीको मिति २०७३/०८/२८ का दिन, कम्पनीको तेस्रो वार्षिक साधारणसभा, इन्द्रेणी व्याङक्यूट बानेश्वर काठमाडौमा सम्पन्न भएको कुरा हाम्रा शेयर...
-
थप लगानीकर्ता कम्पनीमा आवद्धता भएको वारे ।
gorakshya hydropower, , Gorakshya, 0
नेपालमा भएको उर्जा संकटको समस्या समाधान गर्नका लागि सहकारीको माध्यमबाट विद्युत उत्पादन, वितरण तथा प्रसारण प्रणालीको संचालन र व्यवस्थापन...
-
रुवि भ्याली हाइड्रोपावरमा लगानी
gorakshya hydropower, , Gorakshya, 0
गोरक्ष हाइड्रोपावरले म्यानचेत खोलाको पानी हिउंदमा तातोपानी खोलामा ल्याउने र सो पानी ल्याउदा लाग्ने खर्चमा सोही ठाँउमा पावर हाउस...
-
पैदलमार्ग निर्माण कार्य सम्पन्न
gorakshya hydropower, , Gorakshya, 0
यस सुपर आखु खोला जल विद्मुत आयोजनाको पावरहाउस देखि हेड वर्कस सम्म पैदलमार्ग सहज नभएकोले एक घण्टाको बाटोको लागी...
Gorakshya News
- प्रारम्भिक वातावरणीय परिक्षण(IEE) प्रतिवेदन स्वीकृत सम्बन्धमा March 14, 2018
- Access Road March 14, 2018
- Letter of Acceptance August 18, 2017
- थप लगानीकर्ता कम्पनीमा आवद्धता भएको वारे । August 6, 2017
- Memorandum of Understanding (MOU) July 20, 2017
- विद्युत खरिद विक्रि July 2, 2017
- DUNDURE BRIDGE June 4, 2017
- GRID CONNECTION June 4, 2017
- latest photo March 30, 2017
- तेस्रो वार्षिक साधारणसभा सम्पन्न December 26, 2016




