रुवि भ्याली हाइड्रोपावरमा लगानी

गोरक्ष हाइड्रोपावरले म्यानचेत खोलाको पानी हिउंदमा तातोपानी खोलामा ल्याउने र सो पानी ल्याउदा लाग्ने खर्चमा सोही ठाँउमा पावर हाउस बनाउदा त्यसबाट केहि Revenue पनि आउने भएकोले Power house बनाउदा राम्रो हुने कन्सल्ट्यान्सीको सुझाव आएको र सो Project सानो भएको हुँदा चाँडै त्यसबाट विद्युत उत्पादन गर्न सकेपछि सुपर आँखुखोला जलविद्युत आयोजना निर्माण गर्दा चाहिने Construction Power पनि सहज हुने देखियो । साथै यस रुवि भ्याली हाइड्रोपावरमा स्थानियहरुको सहभागिता भएको हुँदा पूर्वाधार निर्माणको कार्य पनि सहज हुने कुरा मनन गरि यस रुवि भ्याली हाइड्रोपावरलाई गोरक्षको को—अर्डिनेट प्रयोग गरी आयोजना निर्माण गर्ने अनुमति दिने र सो आयोजनामा लगानि गर्ने निर्णय गरि प्रक्रिया अगाडी बढाइएको छ । हाल यस आयोजनाको सर्वेक्षण अनुमति पत्रको लागि विद्युत विकास विभागमा निवेदन पेश भैसकेको छ ।

0 Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

*

CONTACT US

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Sending

©[2016] Gorakshya Hydropower

Log in with your credentials

Forgot your details?

Skip to toolbar