प्रबर्धक गोरक्ष हाइड्रोपावर प्रा.ली बाट प्रबर्धन् गरिएको धादिङ जिल्लामा अवस्थित आँखुखोलामा पहिचान गरिएको २५.४ मेगावाट क्षमताको सुपर आँखुखोला ज.वि.आ.को विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्रको विकास निर्माण र सञ्चालन गर्ने कार्यका लागि प्रवद्र्धकले हालसम्म आयोजनाको संभाव्यता अध्ययन सम्पन्न गरी सो आयोजनाबाट उत्पादन हुने विद्युत शक्तिलाई ने. वि. प्रा को प्रणालीमा प्रवाह गराउन Power house देखि ने.वि.प्रा को प्रस्तावित त्रिशुली 3B हबमा १३२ K.V प्रसारण लाइन तथा कनेक्सन प्वाइन्टमा Interconnection facilities निर्माण गरी उत्पादित विद्युत उर्जा ने वि.प्रा लाई विक्रि गर्ने प्रस्ताव विद्युत व्यापार विभाग समक्ष गरेको छ ।
सोहि प्रस्ताव अनुसार विद्युत व्यापार विभागबाट ग्रीड संचालन विभागलाई Connection Agreement को लागि अनुरोध गरिसकेको र सोहि अनुसार आवश्यक दस्तुर जम्मा गरि ग्रीड कोड प्राप्त गरिसकेको छ ।
-
Access Road
gorakshya hydropower, , Gorakshya, 0
The Access Road sandwiches along the DAMAN PAKHRIN MARGA. The track open work is under progress above Dundure Khola...
-
थप लगानीकर्ता कम्पनीमा आवद्धता भएको वारे ।
gorakshya hydropower, , Gorakshya, 0
नेपालमा भएको उर्जा संकटको समस्या समाधान गर्नका लागि सहकारीको माध्यमबाट विद्युत उत्पादन, वितरण तथा प्रसारण प्रणालीको संचालन र व्यवस्थापन...
-
आयोजनाको क्षमता वृद्धि
gorakshya hydropower, , Gorakshya, 0
यस सुपरआँखु खोला जलविद्युत आयोजनाले मिति २०७१/१२/३० मा १४.५ मे.वा. क्षमताको विद्युत उत्पादनको सर्वेक्षण अनुमति पत्र प्राप्त गरेको...
-
DUNDURE BRIDGE
gorakshya hydropower, , Gorakshya, 0
Dundure Bridge is a bottle neck for not only super Aankhu Khola Hydro Power project but all other projects...
-
Memorandum of Understanding (MOU)
gorakshya hydropower, , Gorakshya, 0
Memorandum of understanding (MOU) between Gorakshya Hydro power (P)Ltd and Overseas Nepalese Investment company (ONIC)has been singed on 14...
-
-
PPA को काम शुरु
gorakshya hydropower, , Gorakshya, 0
वाग्मती अञ्चलको धादिङ जिल्लामा अबस्थित आँखुखोलामा पहिचान भई गोरक्ष हाइड्रोपावर प्रा.ली द्धारा प्रवद्र्धन गर्न लागिएको २५.४ मेगावाट क्षमताको सुपरआँखु...
-
तेस्रो वार्षिक साधारणसभा सम्बन्धि सूचना
gorakshya hydropower, , Gorakshya, 0
यस कम्पनीको मिति २०७३ साल मंसिर १ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार कम्पनीको तेस्रो साधारणसभा देहायका विषयहरुमा छलफल...
Gorakshya News
- प्रारम्भिक वातावरणीय परिक्षण(IEE) प्रतिवेदन स्वीकृत सम्बन्धमा March 14, 2018
- Access Road March 14, 2018
- Letter of Acceptance August 18, 2017
- थप लगानीकर्ता कम्पनीमा आवद्धता भएको वारे । August 6, 2017
- Memorandum of Understanding (MOU) July 20, 2017
- विद्युत खरिद विक्रि July 2, 2017
- DUNDURE BRIDGE June 4, 2017
- GRID CONNECTION June 4, 2017
- latest photo March 30, 2017
- तेस्रो वार्षिक साधारणसभा सम्पन्न December 26, 2016




