पावर हाउस क्षेत्रमा Helipad को निर्माण

Helipad

Helipad

भौगोलिक विकटताको कारणले आयोजना क्षेत्रको power house देखि Head works सम्मको विस्तृत अध्ययन गर्न धेरै नै कठिन भएकोले यस गोरक्ष हाइड्रो पावरले लापा दोभानमा Helipad बनाउने कार्य सम्पन्न गरेको छ । हाल आयोजना स्थलसम्म मोटर बाटो नपुगेको अवस्थामा विज्ञहरुबाट विस्तृत अध्ययन कार्य गर्नको लागी तथा लगानीकर्ताहरु लाई साइड भिजीट गर्न पनि यस Helipad ले सहयोग पु¥याएको छ । पहिला त्यस  क्षेत्रमा भौगलिक विकटताको कारणले हेलिकप्टर समेत अवतरण गर्न नसकिने अवस्था थियो भने हाल यसको निर्माणबाट सहज भएको छ ।

0 Comments

Leave a reply

Your email address will not be published. Required fields are marked *

*

CONTACT US

We're not around right now. But you can send us an email and we'll get back to you, asap.

Sending

©[2016] Gorakshya Hydropower

Log in with your credentials

Forgot your details?

Skip to toolbar